शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

आइतबार, २४ असोज २०७८, १८ : ३२
आइतबार, २४ असोज २०७८

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

मंगलबजार कार्यालयको उद्घाटन महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे ।

यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यू र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप