आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २२ असोज २०७८, १९ : ३३
शुक्रबार, २२ असोज २०७८

नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । 
रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए । 
तस्बिरमा हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप