काँग्रेसका दुई जनाको मन्त्रालय हेरफेर
शुक्रबार, २२ असोज २०७८, १६ : १८
नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका दुई जनाको मन्त्रालय हेरफेर भएको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा ज्ञानेन्द्रबहादुर कार्कीको मन्त्रालय परिवर्तन भएको छ ।
यसअघि कानुनमन्त्री रहेका कार्कीको मन्त्रालय परिवर्तन भएर उनले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठ राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण