पम्फा भुसालको नेतृत्वमा माओवादी देउवा सरकारमा, कसको वरियता कति ?
शुक्रबार, २२ असोज २०७८, १६ : ०८
नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालले देउवा सरकारमा नेतृत्व गरेकी छिन् । उनलाई देउवा सरकारमा चौथो वरियता दिइएको छ । यस्तै उनको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिञ्चाई रहेको छ ।
माओवादीको तर्फबाटै जनार्दन शर्मा अर्थ मन्त्री रहेका छन् । उनको वरियता सातौँ रहेको छ भने शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलको वरियता १४ औं नम्बरमा रहेको छ ।
यसैगरी भूमि सुधारमन्त्री रहेकी शशी श्रेष्ठको वरियता १७ औं रहेको छ भने खेलकुद मन्त्री महेश्वरजंग गहतराजको वरियता २२ नम्बरमा रहेको छ । यस्तै अन्तिम वरियतामा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण