सानिमा बैंकका ३ नयाँ शाखा विस्तार
शुक्रबार, २२ असोज २०७८, १६ : ०३

काठमाडौं । सानिमा बैंक लिमिटेडले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको बोडेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ ।
जीतपुर कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी