शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दैवको लिला ’मा सरोज र सुरवीरको अभिनय

शुक्रबार, २२ असोज २०७८, १३ : ५१
शुक्रबार, २२ असोज २०७८

वरिष्ठ कलाकार सरोज खनाल र सुरवीर पण्डितको जिवन्त अभिनय रहेको गीत ‘दैवको लिला ’ सार्वजनिक भएको छ ।

किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा जीवनका यर्थाथ भोगाइ समेटिएको छ ।  हेम प्रभास अधिकारीको निर्देशन रहेको भिडियो रामकुमार केसीले छायाँकन गरेका हुन् । भिडियो डिबी इन्टरटेन्टले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप