शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

बिहीबार, २१ असोज २०७८, १६ : २४
बिहीबार, २१ असोज २०७८

नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।  कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप