यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ६७ पैसा र बिक्री दर १२० रुपैयाँ २७ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ०८ पैसा र बिक्री दर १३८ रुपैयाँ ७७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिद दर १६२ रुपैयाँ ४० पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२८ रुपैयाँ ७८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६९ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ भने आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ६९ पैसा र बिक्री दर ९५ रुपैयाँ १७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६६ पैसा रहेको छ ।
यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी
-
च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग