बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

बुधबार, २० असोज २०७८, १६ : ४८
बुधबार, २० असोज २०७८

काठमाडौं । प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ । 

सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप