शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ - थप १९२ जनामा कोरोना सङ्क्रमण

मङ्गलबार, १९ असोज २०७८, २० : २९
मङ्गलबार, १९ असोज २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप