शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नबिल दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक

मङ्गलबार, १९ असोज २०७८, २० : १०
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।

त्यस्तै किरानामा १५% छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १०% छुट वा अधिकतम  ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप