आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब फाइवरनेटको १०० एमबीपीएस इन्टरनेट मात्र ८९९ रुपैयाँमा

मङ्गलबार, १९ असोज २०७८, १९ : २७
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको फाइवर नेटले ‘दिमाग हल्लिने अफर’ सार्वजनिक गरेको छ । फाइवर नेटले अब मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेटको मज्जा फाइभजी डुअल व्यान्ड राउटरको साथमा लिन सकिने जनाएको छ ।

१०० एमबीपीएस इन्टरनेट सवैभन्दा सस्तो मूल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

असोज ११ गते देखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भइरहेको छ यो योजनाअन्तर्गत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् । 

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने डिशले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप