शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ

मङ्गलबार, १९ असोज २०७८, १७ : ५७
मङ्गलबार, १९ असोज २०७८

सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दिपेन्द्र कुमार केसीलाई घुस रकमसहित पक्राउ गरेको हो । केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सो रकम लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप