शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख

सोमबार, १८ असोज २०७८, २१ : ४९
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । कोरोना संक्रमण भएपछि एपीएफ अस्पताल बलम्बुमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको सशस्त्र प्रहरी उपरीक्षक डा.प्रविन नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खड्कामा निमोनियाको समस्या देखिएको छ भने उनी असोज १२ गते अस्पताल भर्ना भएका थिए । अहिले खड्कामा ज्वरो हटेको छ भने पल्स ६८ रहेको छ । यस्तै प्रेसर ११५÷७० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप