शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा आर्कषक छुट

सोमबार, १८ असोज २०७८, १९ : ११
सोमबार, १८ असोज २०७८

काठमाडौं । ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले होटलले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एन्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप