गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति
सोमबार, १८ असोज २०७८, १६ : ५८
![गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति](https://rpcdn.ratopati.com/media/albums/nanda_go3rFYwXR7.png)
नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् ।
सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध