सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

सोमबार, १८ असोज २०७८, १६ : ५८
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।  सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति  बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् । 

सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ।  २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने  निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप