आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ईपीएल– भैरहवासँग चितवन पराजित

सोमबार, १८ असोज २०७८, १३ : ३१
सोमबार, १८ असोज २०७८

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा  चितवन टाइगर्स ६ विकेटले पराजित भएको छ । भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको हो । 

चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभरमा ६ विकेट बाँकी रहँदै पुरा गरेको हो। ईपीएलमा पहिलो पटक पराजित भएको चितवनको शीर्ष स्थान भने कायमै छ । यस्तै आजको जितसँगै भैरहवा दोस्रो स्थान चढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप