प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल
सोमबार, १८ असोज २०७८, ११ : ३२
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो ।
प्रधानन्यायाधीशकै कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो । स्रोतका अनुसार प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको विषय सार्वजनिक भएपछि सर्वोच्च बारले प्रधानन्यायाधीशसँग यसबारे चासो राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण