शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञापन एजेन्सी प्रिज्माको ३० वर्षे फड्को

आइतबार, १७ असोज २०७८, २० : ११
आइतबार, १७ असोज २०७८

काठमाडौं । विज्ञापन एजेन्सी प्रिज्माले आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ । 

सन् १९९१ अक्टुबर १ मा स्थापना भएको प्रिज्माले २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित भएको थियो ।

प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एन्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘बेल रिङगर २०००’ समेत जितेको छ ।

प्रिज्मा एड्भर्टाइजिङका सीईओ रञ्जित आचार्यले स्थापनाकालको ३० वर्षसम्म आइपुग्दा विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरू तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप