काँग्रेस हुम्लाको सभापतिमा देउवा पक्षका मोहनविक्रम सिंह
आइतबार, १७ असोज २०७८, १२ : ०५
काँग्रेस हुम्लाको नेतृत्वमा फेरि पनि संस्थापन समूहले नै बाजी मारेको छ। जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्षका मोहनविक्रम सिंह सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपसभापतिमा बसन्त रोकाया र कैलाश भण्डारी, सचिवमा कृष्ण बोहोरा र विजया बुढा निर्वाचित भएका छन् ।
सहसचिवमा दिलबहादुर शाही र पाल्जोर तामाङ निर्वाचित भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण