शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन हलमै पत्रकारलाई प्रवेश खुला

आइतबार, १७ असोज २०७८, ०९ : ४५
आइतबार, १७ असोज २०७८

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ । ‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’,महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आइतबार पाँच समुहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ दिएर महाधिवेशन सक्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप