शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

शुक्रबार, १५ असोज २०७८, १८ : ५४
शुक्रबार, १५ असोज २०७८

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भयो । 

यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप