बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

शुक्रबार, १५ असोज २०७८, १७ : १७
शुक्रबार, १५ असोज २०७८

पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८११५ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप