तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनको चहलपहल
शुक्रबार, १५ असोज २०७८, ११ : ३९

नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन् । विधान महाधिवेशनको चहलपहलबारे रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरमा हेर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला