कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक
बिहीबार, १४ असोज २०७८, १९ : ०७
काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।
पुँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच बृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ ।
साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ ।
साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
कसरी हुने स्वास्थ्य बिमामा आबद्ध ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा