अधिकांश विदेशी मुद्राको विनिमयदर बढ्यो
आज (बुधबार) नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।
चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा तोकिएको छ ।
दक्षिण कोरियन वनको १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ७ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१२ रुपैयाँ ४७ पैसा र ३१५ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) |
1 | 118.17 | 118.77 |
EUR (European Euro) |
1 | 138.02 | 138.72 |
GBP (UK Pound Sterling) |
1 | 160.90 | 161.72 |
CHF (Swiss Franc) |
1 | 127.27 | 127.92 |
AUD (Australian Dollar) |
1 | 85.63 | 86.07 |
CAD (Canadian Dollar) |
1 | 93.44 | 93.91 |
SGD (Singapore Dollar) |
1 | 87.09 | 87.53 |
JPY (Japanese Yen) |
10 | 10.61 | 10.66 |
CNY (Chinese Yuan) |
1 | 18.29 | 18.38 |
SAR (Saudi Arabian Riyal) |
1 | 31.50 | 31.66 |
QAR (Qatari Riyal) |
1 | 32.45 | 32.61 |
THB (Thai Baht) |
1 | 3.50 | 3.52 |
AED (UAE Dirham) |
1 | 32.17 | 32.33 |
MYR (Malaysian Ringgit) |
1 | 28.25 | 28.40 |
KRW (South Korean Won) |
100 | 9.95 | 10.01 |
SEK (Swedish Kroner) |
1 | 13.53 | 13.60 |
DKK (Danish Kroner) |
1 | 18.56 | 18.66 |
HKD (Hong Kong Dollar) |
1 | 15.18 | 15.26 |
KWD (Kuwaity Dinar) |
1 | 392.08 | 394.07 |
BHD (Bahrain Dinar) |
1 | 313.47 | 315.06 |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालामा महानगर प्रहरी र स्थानीयबिच धकेलाधकेल
-
सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक
-
रवि लामिछानेलाई पोखरा लैजान विमानस्थल पुर्याइयो
-
महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तरदेशीय क्युआर पेमेन्टका लागि समझदारीपत्रमा हस्ताक्षर
-
रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
-
कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)