सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश विदेशी मुद्राको विनिमयदर बढ्यो

बुधबार, १३ असोज २०७८, १० : ०९
बुधबार, १३ असोज २०७८

आज (बुधबार) नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।

चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा तोकिएको छ ।

दक्षिण कोरियन वनको १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ७ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१२ रुपैयाँ ४७ पैसा र ३१५ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.17 118.77

EUR (European Euro)

1 138.02 138.72

GBP (UK Pound Sterling)

1 160.90 161.72

CHF (Swiss Franc)

1 127.27 127.92

AUD (Australian Dollar)

1 85.63 86.07

CAD (Canadian Dollar)

1 93.44 93.91

SGD (Singapore Dollar)

1 87.09 87.53

JPY (Japanese Yen)

10 10.61 10.66

CNY (Chinese Yuan)

1 18.29 18.38

SAR (Saudi Arabian Riyal)

1 31.50 31.66

QAR (Qatari Riyal)

1 32.45 32.61

THB (Thai Baht)

1 3.50 3.52

AED (UAE Dirham)

1 32.17 32.33

MYR (Malaysian Ringgit)

1 28.25 28.40

KRW (South Korean Won)

100 9.95 10.01

SEK (Swedish Kroner)

1 13.53 13.60

DKK (Danish Kroner)

1 18.56 18.66

HKD (Hong Kong Dollar)

1 15.18 15.26

KWD (Kuwaity Dinar)

1 392.08 394.07

BHD (Bahrain Dinar)

1 313.47 315.06

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप