जोन डीयरको अत्याधुनिक प्रविधियुक्त ५०एचपी एमएफडब्लुडी ट्रयाक्टर नेपाली बजारमा
मङ्गलबार, १२ असोज २०७८, १९ : २५
काठमाडौं । अमेरिकाको डीयर एन्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इन्डीयाले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।
जेडीआईपीएलको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको हो ।
ट्रयाक्टर सार्वजनिक गर्दै जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक ‘सत्यन शाह’ले किसान उपभोक्ता तथा नेपालको लागि विवेक अटोमोबाइल्ससँगको यात्राले यो सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान