जावाको दसैं तिहार बहार: हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार:

person explore access_timeअसोज १२, २०७८ chat_bubble_outline0

काठमाडौं । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित जावा बाइकले आफ्ना खरिदकर्तालाई प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ । 

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दावी छ । त्यसैगरी, यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।