फ्लोरमा ‘अञ्जली’

person explore access_timeअसोज १२, २०७८ chat_bubble_outline0

 फिल्म ‘अञ्जली’ अहिले उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण थालको फिल्मको कथावस्तु घरेलु हिंसा तथा बालबालिका अपहरण बनाइएको छ ।दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, पे्रम आले मगर, देब राई, मेख मगरको अभिनय रहनेछ ।

सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको फिल्ममा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । फिल्म आगामी मंसिरमा रिलिज हुने निर्माण युनिटले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।