बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा बुधबार महिलालाई बिदा

सोमबार, ११ असोज २०७८, १२ : ४४
सोमबार, ११ असोज २०७८

प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा बुधबार महिलाहरुलाई बिदा भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै बुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् । 

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गर्दै बिदा दिने सन्देशमा उल्लेख गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप