शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा आईएमएसको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

आइतबार, १० असोज २०७८, १९ : १३
आइतबार, १० असोज २०७८

काठमाडौं । आईएमएस लिटिल स्माइलले दसैँको अवसरमा ‘बिग डिस्काउन्ट बिग स्माइल’ अफर ल्याएको छ । यो बेस्ड डिल र छुटको अफर भएको आईएमएसले जनाएको छ । साथै कम्पनीले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डमा छुटको अफर पनि ल्याएको छ । 

आईएमएसले ग्राहकलाई डा. ब्राउन, बीबी लुभ र ड्रिम बेबी जस्ता उत्पादनहरूमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । ग्राहकले ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्, साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्ट डोको गिफ्ट कार्ड वाइनर्जाइजर पावर बैंक पाउनेछन् ।

इनर्जाइजर पावर बैंक र लाइनर फ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डिजे आई ड्रोन, क्रने ह्यूमिडि फायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउने कम्पनीले जनाएको छ । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउने आईएमएसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप