मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलर सहितको बीसीएस आईटी

आइतबार, १० असोज २०७८, १७ : ००
आइतबार, १० असोज २०७८

काठमाडौं । केएफए बिजनेस स्कुलले बीसीएस आईटी नामक नयाँ कार्यक्रम  “बि सी एस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफए ले विश्व जगतमा आईटीको महत्व बढेसँगै नयाँ कार्यक्रम थपेको हो।

शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम बीए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ  बीसीएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप