नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलर सहितको बीसीएस आईटी
आइतबार, १० असोज २०७८, १७ : ००
काठमाडौं । केएफए बिजनेस स्कुलले बीसीएस आईटी नामक नयाँ कार्यक्रम “बि सी एस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफए ले विश्व जगतमा आईटीको महत्व बढेसँगै नयाँ कार्यक्रम थपेको हो।
शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम बीए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बीसीएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज