५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर
आइतबार, १० असोज २०७८, १५ : ०५
अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।
यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ । साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन