हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ

person explore access_timeअसोज ९, २०७८ chat_bubble_outline0

 

हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।

लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा यादव असार २६ गते बिहान हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा.वडा नं.१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।