शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईपीएल उद्घाटन खेल : तस्बिरमा हेरौं काठमाडौं र ललितपुरको भिडन्त

शनिबार, ०९ असोज २०७८, १४ : १२
शनिबार, ०९ असोज २०७८

आजदेखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण अन्तर्गत प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट्बीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भीडन्त भैरहेको छ । पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीले काठमाडौंको प्रतिनिधित्व गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप