शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

शनिबार, ०९ असोज २०७८, १३ : १७
शनिबार, ०९ असोज २०७८

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त वर्ष आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप