नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिरमा
शनिबार, ०९ असोज २०७८, १३ : १२
![नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिरमा](https://rpcdn.ratopati.com/media/albums/nada_L0qWRHGC96.jpg)
नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन समेत गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुन र मोबाइल चोरी
-
च्याम्पियन्स ट्रफीअघि अप्रत्यासित रुपमा अस्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको सन्न्यास
-
डीपसिक लगायतलाई टक्कर दिन गुगलले ल्यायो फ्ल्यागशिप एआई मोडल
-
चार जना मृत फेला
-
अध्यादेशको पक्षमा उभिन सांसदहरूलाइ कांग्रेसको ह्ववीप
-
विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह