इन्द्रजात्राको रौनक : महिलाले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्
शुक्रबार, ०८ असोज २०७८, १८ : ४२
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् । विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्। सामाज‌िक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको किम्वदन्ती रहेको छ।
राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
हेर्नुहाेस् तस्बिर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा