विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा विस्तार

person explore access_timeअसोज ८, २०७८ chat_bubble_outline0

विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंकको शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।