प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रत्येक दिन १ जनालाई ७ हजार

person explore access_timeअसोज ८, २०७८ chat_bubble_outline0

काठमाडौं । प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्ने पनि मनि ट्रान्सफरले जनाएको छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।