शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रत्येक दिन १ जनालाई ७ हजार

शुक्रबार, ०८ असोज २०७८, १३ : ०८
शुक्रबार, ०८ असोज २०७८

काठमाडौं । प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्ने पनि मनि ट्रान्सफरले जनाएको छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप