मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई सहयोग

बिहीबार, ०७ असोज २०७८, १९ : ०९
बिहीबार, ०७ असोज २०७८

काठमाडौं । सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार  २०० सहयोग गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन प्रयोग हुने बैंकले जनाएको छ । 

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप