शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक ३ बजे

बिहीबार, ०७ असोज २०७८, १२ : ३१
बिहीबार, ०७ असोज २०७८

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप