शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बज्र ग्रुपको ‘यसपालीको चाड बज्रको साथ’ योजनाः ब्रान्डेड सामानमा विशेष छुट

बुधबार, ०६ असोज २०७८, १९ : १७
बुधबार, ०६ असोज २०७८

काठमाडौं । बज्र ग्रुपले बज्र स्यानिटरी वयरको ‘यसपालीको चाड बज्रको साथ’​ योजना सार्वजनिक गरेको छ ।

बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगायतका चारै शाखा कार्यालयहरूमा उपलब्ध उक्त अफरमा कम्पनीले कम्बो, स्क्र्याच कुपन, बाइ वान गेट वान फ्रि र क्यास ब्याक जस्ता आकर्षक योजनाहरु ल्याएको छ । यो योजना कार्तिक १० गतेसम्म अर्थात छठ पर्वसम्म रहने कुरा कम्पनीले जनाएको छ ।

बज्र ग्रुपले यस योजनामा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराउने जनाएको छ । स्थापनाको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले कोहलेर, सोमानी, ज्याकर, हिन्डवेयर, सीआरडब्लु जसता ब्रान्ड विक्री वितरण गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप