शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

बुधबार, ०६ असोज २०७८, १७ : १४
बुधबार, ०६ असोज २०७८

प्रधान सेनापति प्रभुराम शर्मा र चीनका राजदूत होउ यान्छीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप