शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगनको शोरुम काठमाडौंमा

बुधबार, ०६ असोज २०७८, १४ : ३९
बुधबार, ०६ असोज २०७८

काठमाडौं । चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपालमा भित्र्याउने भएको छ । 

एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको चांगनको विक्री वितरणका लागि काठमाडौंकोमा शेरुम संचालनमा ल्याएको छ ।​ चांगन अटोको काठमाडौंमा एक विश्वस्तरीय शोरूम संचालनमा आउन लागेको एमएडब्लुले जनाएको छ । 

चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ। नेपालमा छिट्टै आउने तयारीमा रहेको चांगनको शोरुम पर्याप्त पार्किङ क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिने एमएडब्लुले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप