जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग
मङ्गलबार, ०५ असोज २०७८, १९ : ५१
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २०० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ