शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संयोगवश खिचिएका शानदार ३० तस्बिर

मङ्गलबार, ०५ असोज २०७८, १६ : ११
मङ्गलबार, ०५ असोज २०७८

धेरैजसो फोटोग्राफरले आफ्ना तस्बिर उत्कृष्ट होउन् भन्ने उद्देश्यले विभिन्न योजना बनाएका हुन्छन् । तर एडास वोङ् एक यस्ता फोटोग्राफर हुन् जसले आफ्नो भाग्य र स्वभावमाथि विश्वास राख्छन् । उनी यत्तिकै शहरमा डुल्छन् र त्यस्तो वस्तुको खोजी गर्छन् जुन हेर्दा आकर्षक देखिन्छन् । उनका तस्बिरहरु ‘संयोगवश’ खिचिएका भनिएता पनि ती कम अकर्षक छन् भन्नु गलत हुनेछ ।

उनका यी तस्बिर हेर्दा यस्तो लाग्छ कि कति कुरा भाग्यको हातमा नै छोड्दा कति राम्रा देखिन्छन् । बोर्डपान्डाले यहाँ एडासका केही तस्बिर सार्वजनिक गरेको छ जसलाई हामीले साभार गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप