शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

मङ्गलबार, ०५ असोज २०७८, ०८ : ३८
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौँ । गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय देख्न सकिन्छ ।  

भिडियो शसान कँडेलको निर्देशनमा तयार भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप